मेरी भावनाएँ

मेरा हृदयका सुन्यताकी हाल कव और कैसे मालुम होगा आपको जव मे ही अनभिज्ञता मे आपकी मोहकताकी खुस्वू ले रही हूँ बस् एक अजनवीकी तरह आपकी साम्ने मे से आपका महेकताहूवा गुलावी हावाकी झोक्कैा से आपने आपको खो रहि हूँ ल‌ंकेका सुनाैकी तरह भिखारीकी भिख की तरह वेजुवान राेवर्टकी तरह तमन्नाकाे लेकर वस् एक नदी …

Read More मेरी भावनाएँ

सोच

अहो! आज त कस्तो साइत जुरे जस्तै गरि भेट भयो नी अनु जी । आश्चर्य प्रकट गर्दै रिनाले आफ्ना आँखाहरु अनुले हातमा लिइराखेको तरकारीको प्लाटिकमा सरर नजर दौडाउँदै सोधिन्— ए ! तरकारी किनेर ल्याउनु भएको ? कुन पसलबाट ल्याउनु हुन्छ नी ? उनका बोली टुंगिएपछि अनुले मुखको इसाराले पसलतिरै देखाउँदै भनिन् ,म उ त्यो पसलबाट …

Read More सोच

विद्रोह

जब बेदना फुल बन्यो कथा संग्रह बाट काँ गै होला त ! यत्ती राति ……। हैन के भन्छे यो ? भोलिको विहे छ ……। निसासँग ट्वाइलेट जान्छु, भन्थी रे । यतिवेलासम्म पनि आइन, निसाले ट्वाइलेटमा पनि हेरेकी रे, छैन……। रातभरी एताउता खोजे छोरी छैन । भोलिपल्ट पनि खोजे, कतै छैन । अहँ छोरीको केही अत्तोपत्तो …

Read More विद्रोह

भत्केको घर

त्यो शनिवार बुबा सुस्ताउँदै थिए घरको पिढीमा त्यहिं विलिन भए आमा आँगनमा विस्कुन सुकाउँदै थिइन् धरमराउँदै घोप्टिइन्, जमिन हल्लियो हल्लिइरह्यो,रोकिएन एकैछिन जव रोकियो,सबै सिद्ध्यायो,सखाप बनायो छानो खस्यो धुरी खाँवो खस्यो वलो खस्यो घरको पर्खालै भत्क्यो घर गल्र्याम्मै खस्यो भाषियो ,नासियो वालाई कचक्कै किच्यो त्यो शनिवार बा सुस्ताउँदै थिए घरको पिढीमा त्यहिं विलिन भए आमा अँगनमा …

Read More भत्केको घर

पर्खाइ

भाेली नयाँ दिन अाउला नअाउअा भाेली नयाँ घाम उदाउला नउदाउला भाेली नयाँ जूनले हंसाउला नहसाउला भाेली नयाँ पालुवा पलाउला नपलाउला भाेली नयाँ फूल फूल्ला नफूल्ला सुवास हावामा उड्ला नउड्ला भाेली याे जमिन खाली हाेला नहाेला नयाँ विरूवा उमार्न सुख्खा खडेरी रसिलाे बनाउन स्वर्गका इन्द्ले चिठी जस्तै पठाएकाे बर्षातले अाज जस्तै रंगिन र रमाइलाे अाभाष भाेली …

Read More पर्खाइ

झरी

अाज याे झरीमा रुझ्दा तिमी स‌गै भैदिएकाे भए रुझ्नुकाे मज्जा बेग्लै हुन्थ्याे हाेला तिमीले अाेढाएकाे छाता नअाेढी भागेर तिमीलाइ सताउनुकाे मज्जा बेग्लै हुन्थ्याे हाेला खाेली तर्न खाेज्दा तिमीले सहारा दिएझैं बाटाे काट्न लाग्दा पट्याइ लाग्दाे हिलाे समयले गिज्याउथेन हाेला अाज याे झरीमा तिमी स‌गै भैदिएकाे भए झरीले रुझाउँथेन हाेला अाज याे झरी झरी नभएर तिमी …

Read More झरी

गीत

न कहीं बादल छ न कतै विजुली चम्कन्छ तर पनि अाँखामा किन बर्षा हुन्छ ? दिन उज्यालाे छ मनमा किन अाैशीकाे अँध्याराे छ हिरा चम्किलाे छ अाश किन जगाएकाे छ काेही त भन …… पिरती पिडादायक किन हुन्छ ? किन दुख्छ मुटु विछाेडमा ? पिडा सहेर काेही ज्यून कसरी सक्छ ?!!!

Read More गीत

मुक्तक

हाँसेर बाेले‌ं भन्दैमा माया नसम्झनु सुविनकै अमित अनि साया नसम्झनु न केही लिएर जानु छ साथैमा माथी हाैला खाँचाे टारेकाे , खाया नसम्झनु !!!

Read More मुक्तक

मुस्कुराइ देउ

नदेखुन् दुनियाले तिम्रा रसाएका नयन बनीदेउ रहस्यमयी बरमुढा ट्रयांगल जस्तै स्वार्थी दुनिया सामु बर्साइदेउ बनावटी मुस्कान अाफ्नैं दाँतलाइ हतियार बनाउ मुस्कुराइ देउ बस् शताव्दियौ देखि हाम्ा हजुरआमाहरूले काठको सन्दुक भित्र भोटेताल्चा लगाएर सम्हालेका वकसपत्र वा हजुरबाले दिएका सौभाग्यकै रूपमा लुकाएका अन्धविश्वास र कुरीतीहरू बर्षाैं देखि सहेका बर्षाैं देखि खपेका केवल नारी हुनुकाे सहिछापमा कमाएका पीडाका …

Read More मुस्कुराइ देउ