गीत

न कहीं बादल छ
न कतै विजुली चम्कन्छ
तर पनि अाँखामा
किन बर्षा हुन्छ ?
दिन उज्यालाे छ
मनमा किन अाैशीकाे अँध्याराे छ
हिरा चम्किलाे छ
अाश किन जगाएकाे छ
काेही त भन ……
पिरती पिडादायक किन हुन्छ ?
किन दुख्छ मुटु विछाेडमा ?
पिडा सहेर काेही
ज्यून कसरी सक्छ ?!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *