मुक्तक

हाँसेर बाेले‌ं भन्दैमा माया नसम्झनु
सुविनकै अमित अनि साया नसम्झनु
न केही लिएर जानु छ साथैमा माथी
हाैला खाँचाे टारेकाे , खाया नसम्झनु !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *