Category: कविता

मेरी भावनाएँ

मेरा हृदयका सुन्यताकी हाल कव और कैसे मालुम होगा आपको जव मे ही अनभिज्ञता मे आपकी मोहकताकी खुस्वू ले रही हूँ बस् एक अजनवीकी तरह आपकी साम्ने मे से आपका महेकताहूवा गुलावी हावाकी झोक्कैा से आपने आपको खो रहि हूँ ल‌ंकेका सुनाैकी तरह भिखारीकी भिख की तरह वेजुवान राेवर्टकी तरह तमन्नाकाे लेकर वस् एक नदी …

Read More मेरी भावनाएँ

भत्केको घर

त्यो शनिवार बुबा सुस्ताउँदै थिए घरको पिढीमा त्यहिं विलिन भए आमा आँगनमा विस्कुन सुकाउँदै थिइन् धरमराउँदै घोप्टिइन्, जमिन हल्लियो हल्लिइरह्यो,रोकिएन एकैछिन जव रोकियो,सबै सिद्ध्यायो,सखाप बनायो छानो खस्यो धुरी खाँवो खस्यो वलो खस्यो घरको पर्खालै भत्क्यो घर गल्र्याम्मै खस्यो भाषियो ,नासियो वालाई कचक्कै किच्यो त्यो शनिवार बा सुस्ताउँदै थिए घरको पिढीमा त्यहिं विलिन भए आमा अँगनमा …

Read More भत्केको घर

पर्खाइ

भाेली नयाँ दिन अाउला नअाउअा भाेली नयाँ घाम उदाउला नउदाउला भाेली नयाँ जूनले हंसाउला नहसाउला भाेली नयाँ पालुवा पलाउला नपलाउला भाेली नयाँ फूल फूल्ला नफूल्ला सुवास हावामा उड्ला नउड्ला भाेली याे जमिन खाली हाेला नहाेला नयाँ विरूवा उमार्न सुख्खा खडेरी रसिलाे बनाउन स्वर्गका इन्द्ले चिठी जस्तै पठाएकाे बर्षातले अाज जस्तै रंगिन र रमाइलाे अाभाष भाेली …

Read More पर्खाइ

झरी

अाज याे झरीमा रुझ्दा तिमी स‌गै भैदिएकाे भए रुझ्नुकाे मज्जा बेग्लै हुन्थ्याे हाेला तिमीले अाेढाएकाे छाता नअाेढी भागेर तिमीलाइ सताउनुकाे मज्जा बेग्लै हुन्थ्याे हाेला खाेली तर्न खाेज्दा तिमीले सहारा दिएझैं बाटाे काट्न लाग्दा पट्याइ लाग्दाे हिलाे समयले गिज्याउथेन हाेला अाज याे झरीमा तिमी स‌गै भैदिएकाे भए झरीले रुझाउँथेन हाेला अाज याे झरी झरी नभएर तिमी …

Read More झरी

मुस्कुराइ देउ

नदेखुन् दुनियाले तिम्रा रसाएका नयन बनीदेउ रहस्यमयी बरमुढा ट्रयांगल जस्तै स्वार्थी दुनिया सामु बर्साइदेउ बनावटी मुस्कान अाफ्नैं दाँतलाइ हतियार बनाउ मुस्कुराइ देउ बस् शताव्दियौ देखि हाम्ा हजुरआमाहरूले काठको सन्दुक भित्र भोटेताल्चा लगाएर सम्हालेका वकसपत्र वा हजुरबाले दिएका सौभाग्यकै रूपमा लुकाएका अन्धविश्वास र कुरीतीहरू बर्षाैं देखि सहेका बर्षाैं देखि खपेका केवल नारी हुनुकाे सहिछापमा कमाएका पीडाका …

Read More मुस्कुराइ देउ